लिच्छिविकालीन खपिन्छेँ टोल एक परिचय
शक सम्बत ४५२ लिच्छवि राजा बसन्तदेवको पालामा स्थापना गरिएको जलद्रोणीको शिलालेखको आधारमा ललितपुर महानगरपालिका वडा नं ९ र १२ मा फैलिएको लिच्छविकालीन ज्यापु टोल हो । आजको मितिले करिब १४८० वर्ष पुरानो लिखित इतिहास बोकेको खपिन्छेँ टोलको ऐतिहासिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध श्री आकाश भैरब विराजमान रहेको छ । यस क्षेत्रका स्...
मुख्य लिन्क